फुटबलको उपाधि सनराइज एकेडेमीलाई

इश्वर दाहाल –अन्डर थर्टिन फुटबल प्रतियोगितामा सनराइज एकेडेमी मिर्गे प्रथम भएको छ । वैत्यश्वर गाउँपालिकामा रहेको सनराइज एकेडेमीले आयोजना गरेको १३ वर्ष भन्दा मुनिका बालबालिकालाई लक्षित गरि गरिएको खेलमा गाउँपालिकाका वडामा रहेका बिधालयहरुको सहभागी भएका थिए । कार्यक्रमको उद्धघाटन सनराइज एकेडेमीका संस्थापक शान्ति पाख्रिनले गरेकी थिइन । खेलमा सनराइज एकेडेमी सि पहिलो बिष्णु माबि गैरिमुदि दोस्रो साथेै सनराइज एकेडेमी समूह ए तेस्रो भएका हुन बिजयि टिमलाई क्रमस प्रथम हुनेलाइ चार हजार नगदसहित प्रमाणपत्र द्धितियलाइ तीन हजार र सान्त्वना हुनेलाइ एकहजार सहित प्रमाणपत्र प्रदान गरिएको बिद्यालयका प्रधानध्यापक बिरोध तामाङले जानकारी दिए । खेलमा छ टिमको सहभागीता रहेको थियो ।

Shares

Be the first to comment on "फुटबलको उपाधि सनराइज एकेडेमीलाई"

Leave a comment

Your email address will not be published.


*