प्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रृजन घिमिरे चयन हुनुभएको छ ।सदरमुकाम चरिकोटमा आज सम्पन्न प्रेस चौतारी नेपालको आठौं जिल्ला अधिबेशनले घिमिरेलाई अध्यक्षमा चयन गरेको हो । जसको उपाध्यक्षमा अर्जुन पाख्रीन, लाक्पाली शेर्पा , सचिवमा गणेश बुढाथोकी ,सहसचिवमा प्रकाश बस्नेत, सुजन थामी र कोषाध्यक्षमा फुर्वा तामाङ चयन हुनु भएको छ ।त्यसै गरी सदस्यहरुमा क्रमशः मुना गुरुङ, देवराज मगर र प्रदिप सेन्चुरी चयन हुनुभएको छ भने केन्द्रिय प्रतिनिधिमा प्रभु जिरेल, महेन्द्र श्रेष्ठ, शर्मिला बुढाथोकी चयन हुनु भएको छ । त्यस्तै प्रदेश प्रतिनिधिहरुमा उषा तामाङ, ताराबहादुर महत, र तारादेबी बस्नेत रहनु भएको छ ।
Be the first to comment on "प्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा घिमिरे"