प्रमुख प्रसासकिय अधिकृत खडकाद्धारा कोरोनाबाट बच्ने सन्देश सहितको गित युटुबमा सार्वजनिक

चरिकोट (दीस) –दोलखाको गौरी शंकर गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रदिप खडकाले कोरोना (कोभिड १९) बाट बच्ने सन्देश सहितको गित युटुवमा सार्वजनिक गरेका छन् । ९ मिनेटको सन्देश गित मार्फत बनाइएको छ । जनतालाई कोरोनाबाट बच्ने सन्देश दिन यो भिडियो बनाएको उनले बताए । लकडाउनको बेला सवैले घरमा डिजिटल प्रविधी प्रयोग गर्ने भएकोले यो सन्देश बनाएको उनको भनाई रहेको छ ।

Shares

Be the first to comment on "प्रमुख प्रसासकिय अधिकृत खडकाद्धारा कोरोनाबाट बच्ने सन्देश सहितको गित युटुबमा सार्वजनिक"

Leave a comment

Your email address will not be published.


*