प्रधानमन्त्री रोजगारका लागि दोलखालाई ४ करोड २५ लाख अनुदान(स्थानीय तहको बजेट सहित )

चरिकोट(दीस) – प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दोलखाका स्थानीय तहले ४ करोड २५ लाख रुपैया अनुदान रकम पाएका छन । उक्त अनुदानबाट सूचिकृत बेरोजगार व्यक्तिहरुलाई एक सय दिन रोजगार पुग्नेगरी काम उपलव्ध गराई न्यूनतम रोजगारी सुनिश्चित गर्ने गरी आयोजनामा स्थानीय तहले खटाउँदै आएको छ ।।

यस्तो छ बजेट

कालिञ्चोक गाउँपालिका –७५ लाख
भिमेश्वर नगरपालिकाले –७० लाख २९ हजार
तामाकोशी गाउँपालिकाले –६७ लाख ३३ हजार,
गौरीशंकर गाउँपालिकाले– ५९ लाख ४९ हजार,
बैत्यश्वर गाउँपालिकाले –२६ लाख ५१ हजार,
मेलुङ गाउँपालिकाले –३१ लाख ३२ हजार रुपैँया
विगु गाउँपालिकाले –४३ लाख १० हजार,
शैलुङ गाउँपालिकाले –२३ लाख ४८ हजार
जिरी नगरपालिकाले –२९ लाख ४ हजार।

Shares

Be the first to comment on "प्रधानमन्त्री रोजगारका लागि दोलखालाई ४ करोड २५ लाख अनुदान(स्थानीय तहको बजेट सहित )"

Leave a comment

Your email address will not be published.


*