प्रत्यक्ष निर्वाचित सांसदले छ करोड पाउने

चरिकोट –सरकारले पूर्वाधार विकास कोषमार्फत् प्रत्यक्ष निर्वाचित सांसदले पाउने रकम ६ करोड पुर्याएकोे छ । आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले ६ करोड रकम पुर्याउने घोषणा गरेको हुन । यसअघि सांसदले स्थानीय पूर्वाधार विकास कोषको रकम ४ करोड रकम पाउँदै आएका थिए ।

Shares

Be the first to comment on "प्रत्यक्ष निर्वाचित सांसदले छ करोड पाउने"

Leave a comment

Your email address will not be published.


*