पार्टीको स्थापना दिवस मनाइयो

चरिकोट (दीस) ः–राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाले आफ्नो स्थापना दिवस मनाएको छ । पार्टी स्थापना भएको एक बर्षको उपलक्ष्यमा पार्टीका नेता कार्यक्रताले चरिकोट स्थीत पार्टी कार्यालयमा केक काटी खुसी साटसाट गरेको थिए । कार्यक्रममा सो पार्टीका नेता तथा कार्यक्रताको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "पार्टीको स्थापना दिवस मनाइयो"

Leave a comment

Your email address will not be published.


*