नेल्टामा नयाँ कार्यसमिति

बाबुराम शर्मा (चरिकोट ) –शिक्षकहरुको छाता सङगठन नेपाल इङग्लिस ल्याङवेज टिचर एशोसियसन ( नेल्टा ) दोलखा शाखाको पाँचौँ जिल्ला सम्मेलनले बालकृष्ण दाहालको अध्यतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सम्मेलनले उपाध्यक्षमा शारदा श्रेष्ठ सचिबमा ईश्वर चौलागाईँ सहसचिबमा सूर्यप्रसाद चौलागाईँ र कोषाध्यक्षमा सुदीप कार्कीलाई चयन गरेको छ । सदस्यहरुमा अमृत कार्की, नवीन ओली, गणेश उप्रेती, जगतबहादुर तमाङ, सीताराम घिमिरे, सविता महत, गायत्री शिवाकोटी, कृष्ण थोकर, कुञ्जनी बिस्ट र शम्भु खनाल रहेका छन् ।

Shares

Be the first to comment on "नेल्टामा नयाँ कार्यसमिति"

Leave a comment

Your email address will not be published.


*