नेपाली कांग्रेस दोलखाका युवा नेता श्रेष्ठ प्रदेश सदस्यमा मनोनित

चरिकोट(दीस) –नेपाली कांग्रेस दोलखाका युवा नेता प्रभुराम श्रेष्ठ नेपाली कांग्रेस बागमती प्रदेशको प्रदेश सदस्य पदमा मनोनित हुनु भएको छ । नेपाली कांग्रेस दोलखाको बिपत् ब्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठलाई नेपाली कांग्रेस बागमति प्रदेशका सभापति ईन्द्र बानियाँले बिधानको धारा १३(६) झ बमोजिम उहाँलाई मनोनित गरिएको ह प्रेस बिज्ञप्तीमा जनाइएको छ ।

Shares

Be the first to comment on "नेपाली कांग्रेस दोलखाका युवा नेता श्रेष्ठ प्रदेश सदस्यमा मनोनित"

Leave a comment

Your email address will not be published.


*