नेपाली कांग्रेस दाेलखाकाे सभापतिमा  बर्मा लामा बिजयी

चरिकोट (दीस)- नेपाली कांग्रेस दाेलखाकाे सभापतिमा  बर्मा लामा बिजयी भएका छन् । उनले अाज भएको निर्वाचनमा तारा खड्कालाई हराएर  बिजयी भएका हुन ।

Shares

Be the first to comment on "नेपाली कांग्रेस दाेलखाकाे सभापतिमा  बर्मा लामा बिजयी"

Leave a comment

Your email address will not be published.


*