नेपाली काँग्रेस दोलखाको जिल्ला सम्मेलन जेठ २८ गते

चरिकोट(दीस)ः नेपाली काँग्रेस दोलखाको जिल्ला सम्मेलन जेठ २८ गते हुने भएको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिले वडा तहदेखि जिल्ला सम्मेलन गर्न निर्देशन दिए अनुरुप जिल्ला सम्मेलन हुने भएको हो । जिल्ला सम्मेलनको प्रमुख आतिथ्यता नेपाली काँग्रेसका सह महामन्त्री बद्री पाण्डेले गर्नुहुने नेपाली काँग्रेस दोलखाले बताएको छ । सम्मेलन भब्यताका साथ सम्पन्न गर्नका लागि आवश्यक तयारी भइरहेको बताइएको छ । चरिकोटमा सम्मेलनको लागि व्यानर तागिएको छ ।

Shares

Be the first to comment on "नेपाली काँग्रेस दोलखाको जिल्ला सम्मेलन जेठ २८ गते"

Leave a comment

Your email address will not be published.


*