नेपालमा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या ३२ पुग्यो

काठमाण्डौ – नेपालमा थप एक जनालाई कोरोना भाइरस कोभिड १९) को सङ्क्रमण पुष्टि भएको छ । उदयपुरका अर्का एक जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।उदयपुरका ३३ वर्षीय एक पुरुषलाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "नेपालमा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या ३२ पुग्यो"

Leave a comment

Your email address will not be published.


*