नेकपा दोलखामा कसले पाए स्थानीय तहमा नेतृत्व?

चरिकोट–नेपाल कम्युनिष्ट पार्टी दोलखाको कार्यदलको वैठकले ९ वटै स्थानीय तहमा नेतृत्वको सर्वसहमत तरिकाले सिफारिस गरेको छ । विहिबार बसेको कार्यदलको वैठकले ७ वटै गाउँपालिका र २ नगरपालिकामा पार्टी कमिटीको अन्तिम टुँगो लगाएको हो । नेतृत्वमा पुर्व एमालेले ५ तथा पुर्व माओवादी केन्द्रले ४ स्थानको स्थानीय तहको नेतृत्व गर्ने सहमति भएको जनाइएको छ ।
भीमेस्वर नगरपालिका तथा शैलुङ, मेलुङ र तामाकोशी गाउँपालिकाको नेतृत्व पूर्व एमालेले पाएका छन । त्यसैगरी जिरी नगरपालिका सहित बैतेस्वर, बिगु र कालिन्चोक गाउँपालिकाको नेतृत्व पूर्व माओवादीले पाएको छ ।

बिगु गाउपालिका
१.टेकमान तामाङ -अध्यक्ष (पुर्ब माओवादी केन्द्र )
२. लोक बहादुर नेपाली -सचिब ( पुर्ब एमाले )

कालिन्चोक गाउपालिका
१. भक्त शिवाकोटी अध्यक्ष ( पुर्ब माओवादी केन्द्र )
२.डम्बर आचार्य सचिब ( पुर्ब एमाले )

भिमेश्वर नगरपालिका
१ कुमार लगुन अध्यक्ष ( पुर्ब एमाले )
२.नगेन्द्र आचार्य सचिब ( पुर्ब माओवादी केन्द्र )

शैलुङ गाउपालिका
१.थिर बहादुर मोक्तान अध्यक्ष ( पुर्ब एमाले)
२.पर्बत लामा सचिब ( पुर्ब माओवादी केन्द्र )

मेलुङ गाउपालिका
१. अम्बिका गोले अध्यक्ष (पुर्ब एमाले )
२.रमेश लामा सचिब ( पुर्ब माओवादी केन्द्र )

तामाकोसी गाउपालिका
१.नारायणध्वज खड्का अध्यक्ष ( पुर्ब एमाले )
२ सुरेश उप्रेती सचिब ( पुर्ब माओवादी केन्द्र )

बैतेश्वर गाउपालिका
१. माधप दहाल अध्यक्ष ( पुर्ब माओवादी केन्द्र )
२.प्रकाश तमाङ सचिब ( पुर्ब एमाले )

जिरी नगरपालिका
१. नवीन जिरेल अध्यक्ष ( पुर्ब माओवादी केन्द्र )
२.टपेन्द्र खड्का सचिब ( पुर्ब एमाले )

गौरीशंकर गाउपालिका
१. जङ्ग गुरुङ अध्यक्ष ( पुर्ब एमाले )

२.युग बहादुर बस्नेत सचिब ( पुर्ब माओवादी केन्द्र )

 

Shares

Be the first to comment on "नेकपा दोलखामा कसले पाए स्थानीय तहमा नेतृत्व?"

Leave a comment

Your email address will not be published.


*