नेकपा दोलखाको जिल्ला कमिटीले पुर्णता पाएको छ ( यस्तो छ अन्तिम नामावली )

चरिकोट –नेकपा दोलखाको जिल्ला कमिटीले पुर्णता पाएको छ । दोलखामा नेकपाको १३५ सदस्यीय जिल्ला कमिटी बनेको हो । अध्यक्षमा ईस्वरचन्द्र पोखरेल तथा गोपाल पाण्डे सचिबमा यस अघि नै सपथ लिएका छन । नेकपाको प्रदेश नम्बर ३ ले १० जिल्लाका जिल्ला कमिटीको आइतबार पुर्णता दिएको हो । दोलखामा जिल्ला कमिटी सदस्यहरुमा अम्बर ब. खडका ,आङपसाङ शेर्पा ,आरपि खडका ,ईस्वर थापा , उपेन्द्र अधिकारी ,उर्मिला थामी,श्रmषिकेश उप्रेती,कमल श्रेष्ठ ,कमला कार्की ,कमला बस्नेत, कालिका पाठक ,किरण दहाल , कुमार गुरुङ,कृष्ण कार्की,कृष्ण पाख्रिन,कृष्णमाया कार्की,केसब चौलागाई,धन बहादुर तमाङ,धमेन्द्र मोक्तान,धावाङगेल लामा,नविन लामा ,नर बहादुर श्रेष्ठ,नबराज अर्याल ,नविन जिरेल,नविन नेपाली ,निमा मोक्तान , प्रभाकर श्रेष्ठ ,प्रविन खडका ,प्रविण प्रधान ,प्रेम थापा ,प्रेम लामा, प्रेम कुमारी चौलागाई,प्रोणप्रताप के.सी.बलराम खडका , रहेका छन ।
त्यसैगरी बलराम श्रेष्ठ,बसन्त थापा , बालकुमार दहाल,बाबुकाजी कार्की,बासुदेव पोखरेल,विन कुमार थामी ,भरत के.सी.,बुक्ताम तामाङ,भरत दुलाल, भिम दहाल,भिम बहादुर श्रेष्ठ,भुवन के.सी.भुवन सिह थापा,माधवलाल कायस्थ,मानज्वज तमाङ,मित्र जिरेल,मेघराज पोखरेल, मोहन थापा ,यादब घतानी,रमेश ठकुरी,रविचन्द्र आचार्य,रविन्द्र कार्की ,राजु शर्मा,राम ढुङगेल ,राम पाण्डे,राम वहादुर श्रेष्ठ,रिता रिमाल,रहेका छन । त्यस्तै रिमाल बावु श्रेष्ठ,रुकमणी शिबाकोटी,रोहित खडका, लक्ष्मण खडका, लक्ष्मण गुभाजु, लक्ष्मण थामी, लाल बहादुर खडका , बजुराम घतानि,विएम चौलागाई,बिमल खडका ,विर्ख बहादुर थामी,विस्वास कार्की,विष्णु पाख्रिन,बैकुण्ढ भण्डारी,शंखनिमा शेर्पा,शान्त नेपाली , शान्त के.सी., शान्ती तमाङ , शान्तीमाया पाख्रिन,शुभ श्रेष्ठ , सुशिला सोडारी , सुशिला शर्मा,शैलेन्द्र खडका,शैराम खडका ,संन्जीव ओली ,सन्तोष के.सी ,शम्भु थामी,शम्भू फुयाल ,शालिकराम उप्रेती,सून्दर बि.क .,सुव्वा श्रेष्ठ,स्वयम खडका ,हरि जिरेल,हरि कोइराला, हरिवंस चौलागाई,हर्कमान पाख्रीन, हिरा थोकर,होम पाठक , ज्ञान बहादुर घिसिङ रहेका छन । त्यसैगरी सदस्यमा गेल्वु शेर्पा , गायत्री आचार्य , गुण बहादुर बुढाथोकी ,गोल्बु शेर्पा , गोपाल न्यौपाने ,गोमा के.सी , गोमा खडका , घनश्याम रिजाल , दिपक अधिकारी ,घनश्याम सेडाई,चुडामणी घिमिरे,च्छोनामगोल शेर्पा ,छिरिङ शेर्पा , छिरिङ तमाङ,छिरिङवादे शर्पा , जिवस खडका, जित कुमार मोक्तान , टंक जिरेल, टंक खाती,टेक घतानी ,टेक बहादुर घतानी ,ठुला थामी , डबल पाण्डे, डाल बहादुर तमाङ , तक्त जिरेल,चुडामणी घिमिरे तथा तारानाथ चौलागाई , तेज खाती , तेज गोले , दावा शेर्पा ,दिपक धनुके,दिपेन्द्र सिबाकोटी ,दुर्गा प्रसाद काफ्ले , देवी शर्मा फुयाल रहेका छन ।

Shares

Be the first to comment on "नेकपा दोलखाको जिल्ला कमिटीले पुर्णता पाएको छ ( यस्तो छ अन्तिम नामावली )"

Leave a comment

Your email address will not be published.


*