चरिकोट (दीस) ः नेकपा एमाले दोलखा, बैतेश्वोर–काठमाण्डौ सम्पर्क मञ्चको तेस्रो सम्मेलनले प्रेम तामाङलाई अध्यक्षमा चयन गरेको छ। शनिबार सम्पन्न काठमाडौँमा सम्मेलनले उपाध्यक्षमा हिरा तामाङ र लक्ष्मी कार्की, सचिवमा दिपक बस्नेत, सहसचिवमा सन्तोष रिमाल र शान्ता घिमिरे तथा कोषाध्यक्षमा उमेश जिरेललाई चयन गरेको छ।
सदस्यहरूमा हर्क तामाङ, रामचन्द्र दाहाल, उपेन्द्रराज उप्रेती, महेश तामाङ, नरेन्द्र तामाङ, इन्द्र दाहाल, सुन्दर अधिकारी, राजिव श्रेष्ठ, गोविन्द जिरेल र मायाँ तामाङ चयन भएको सो पार्टीले जनाएको छ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा नेकपा एमाले दोलखा जिल्ला पार्टी इन्चार्ज पार्वत गुरुङको प्रमुख आतिथ्तामा सम्पन्न कार्यक्रममा केन्द्रीय सरस्वती बस्नेत , अनुशासन आयोगकी सदस्य शान्ति पाख्रिन , बागमती प्रदेशका सांसद एवंम सो पार्टीका बागमती प्रदेश सदस्य भरत के.सी ,बागमती प्रदेश सदस्य बाल कृष्ण शिवाकोटी,
धमेन्द्र मोक्तान ,एमालेका बैतेश्वर गाउँपालिका इन्र्चाज माधव प्रसाद घिमिरे ,बैतेश्वरका अध्यक्ष डबल तामाङ
लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
Be the first to comment on "नेकपा एमाले दोलखा बैतेश्वोर–काठमाण्डौ सम्पर्क मञ्चको तेस्रो सम्मेलन सम्पन्न"