नेकपा एमाले दोलखाको अध्यक्ष बन्न दुई जनाको उम्मेद्वारी दर्ता

दीक्षण समाचार
चरिकोट, पुस २४
नेकपा एमाले दोलखामा अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार नरबहादुर श्रेष्ठ र भरत दुलालको उम्मेद्वारी परेको हो । श्रेष्ठ वर्तमान उपाध्यक्ष हुनुहुन्छ भने दुलाल वर्तमान सचिव हुनुहुन्छ । उहाँहरु बिच जिल्ला एमालेको नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ ।

Shares

Be the first to comment on "नेकपा एमाले दोलखाको अध्यक्ष बन्न दुई जनाको उम्मेद्वारी दर्ता"

Leave a comment

Your email address will not be published.


*