नेकपा एमालेको १० औं महाधिवेशन प्रतिनिधीको लागि दोलखामा भोली मनोनयन दर्ता हुने

चरिकोट (दीस) – नेकपा एमालेको १० औं  महाधिवेशन प्रतिनिधीको लागि दोलखामा भोली मनोनयन दर्ता हुने भएको छ ।  १२ हजार १ सय ५७ संगठित सदस्य रहेको दोलखामा १९ जना महाधिवेशन प्रतिनिधीको लागि मनोनयन दर्ता हुन लागेको हो । दोलखाबाट १२ जना खुल्ला ,५ जना महिला तथा २ जनाले दलित कोटाबाट महाधिवेशन प्रतिनिधी जान पाउने नेकपा एमाले दोलखाले जनाएको छ । दोलखा भोली मनोनयन दर्ता भएपछि सहमतिमा महाधिवेशन प्रतिनीधि छनोट नभएमा २७ गते निर्वाचन हुने निर्वाचन समिति दोलखाले जनाएको छ ।
भोली कार्य तालिका यस्तो छ ।

 

Shares

Be the first to comment on "नेकपा एमालेको १० औं महाधिवेशन प्रतिनिधीको लागि दोलखामा भोली मनोनयन दर्ता हुने"

Leave a comment

Your email address will not be published.


*