नेकपा एकीकृत (समाजवादी )ले दोलखाको सिगंटीमा सम्पर्क कार्यालय स्थापना

चरिकोट (दीस) – दोलखाको उत्तरी क्षेत्रमा संगठन बिस्तार गर्न नेकपा एकीकृत (समाजवादी )दोलखाले दोलखाको सिगंटीमा सम्पर्क कार्यालय स्थापना गरेको छ । समाजवादी दोलखाका जिल्ला कमिटी सदस्य एबंम सिंगटीका सम्पर्क प्रमुख घन श्याम पाठकका अनुसार कार्यालय तिहारको अबसर १५ गते चियापान कार्यक्रम गर्दै सो दिनबाट औपचारीक रुपमा कार्यालयको उद्धघाटन गर्दै सुचारु हुने छ ।

Shares

Be the first to comment on "नेकपा एकीकृत (समाजवादी )ले दोलखाको सिगंटीमा सम्पर्क कार्यालय स्थापना"

Leave a comment

Your email address will not be published.


*