नेकपाको प्रचण्ड नेपाल समुहको महिला संघको चरिकोटमा प्रदर्शन

चरिकोट (दीस) –नेकपाको प्रचण्ड नेपाल समुहको अखिल नेपाल महिला संघले अाज  चरिकोटमा प्रदर्शन गरेको छ । सरकारले संसद बिघटन गरेको भन्दै आज गरेको विरोधसभा अघि सँघले सदरमुकाम चरिकोटमा ¥याली निकालेको थियो । ¥याली पछि चरिकोटमा भएको कार्यक्रममा नेकपाका नेता शिव प्रसाद भण्डारी , नेत्रि देवी खडका लगायतका नेकपाका नेताले आफ्नो मन्तब्य ब्यक्त गरेका थिए ।

Shares

Be the first to comment on "नेकपाको प्रचण्ड नेपाल समुहको महिला संघको चरिकोटमा प्रदर्शन"

Leave a comment

Your email address will not be published.


*