गोदार (धनुषा), १५ माघ : भारतबाट अवैधरुपमा भन्सार छली गरेर नेपाल ल्याउँदै गरेको रु सात लाख ५७ हजार बराबरको खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामानसहित मोटरसाइकल धनुषा प्रहरीले बरामद गरेको छ । भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याएको किराना सामान, प्याज, खुर्सानी, कपडा र हार्डवेयरका सामान आइतबार प्रहरीले बरामद गरेको हो । सामान ओसारपसारमा प्रयोग गरिएका तीन मोटरसाइकलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिनुभयो । बरामद गरिएको सामान र मोटरसाइकल भन्सार कार्यालय जनकपुरलाई बुझाइएको प्रहरीले जनाएको छ । –––
धनुषामा भन्सार छलीका सामान बरामद
Posted By: दीक्षण दैनिक १५ माघ २०८०, सोमबार १४:३२
१२ पुष २०८१, शुक्रबार ०७:३१
जीवन विज्ञान जाऊँ न साथी जीवन विज्ञान जाऊँ
१२ पुष २०८१, शुक्रबार ०६:१६
मकैको खोयाबाट च्याउ उत्पादन
१२ पुष २०८१, शुक्रबार १३:५३
२०८१ पुस १२ गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
१२ पुष २०८१, शुक्रबार १४:५३
बाढीका कारण बन्द भएको माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन सुरु
१२ पुष २०८१, शुक्रबार ०६:१३
तामाकोशी गाउँपालिकाद्वारा सहकारी संस्थाहरुको ऋण चुक्ता गर्न आग्रह
१२ पुष २०८१, शुक्रबार १४:०५
नेकपा माओवादी केन्द्र दोलखाले पालिका र वडामा सम्मेलन मार्फत नेतृत्व चयन गर्दै
१२ पुष २०८१, शुक्रबार १५:१४
विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट
१२ पुष २०८१, शुक्रबार ०६:४६
आज र भोलि यी स्थानमा वर्षा र हिमपात, चिसो झनै बढ्ने
१२ पुष २०८१, शुक्रबार १४:५८
सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब, विकास बजेटभन्दा बढी साँवा ब्याज भुक्तानीमा खर्च
१२ पुष २०८१, शुक्रबार १४:०९
Be the first to comment on "धनुषामा भन्सार छलीका सामान बरामद"