दोलखा महोत्सवको समय दुई दिन थपियो

चरिकोट(दीस)ः दोलखा उद्योग वाणिज्य संघको आयोजनामा सदरमुकाम चरिकोटमा संचालित बृहत दोलखा महोत्सवको समय दुई दिन थपिएको छ । पुष २२ गतेसम्म संचालन हुने महोत्सव २४ गते सम्म सञ्चालन हुने गरी समय थप गरिएको हो ।
महोत्सव अबलोकन कर्ताको संख्या उल्लेख्य रुपमा बढ्दै गएकोले महोत्सवको समय दुई दिन थप गररिएको दोलखा उद्योग वाणिज्य संघका महासचिव सुरेस उप्रेतिले जानकारी दिनुभयो । महोत्सव पुष १३ गते बाट सुरु भएको थियो ।

Shares

Be the first to comment on "दोलखा महोत्सवको समय दुई दिन थपियो"

Leave a comment

Your email address will not be published.


*