दोलखा प्रहरी प्रमुखमा राई आउदै

चरिकोट –दोलखाका प्रहरी प्रमुख बासुदेव पाठकको सरुवा भएको छ । गृहमन्त्रालय प्रहरी प्रधान कार्यालयले दोलखाका प्रहरी प्रमुख पाठकलाइ सम्पत्ति शुद्धिकरण अनुसन्धान बिभाग प्रहरी महासाखा काठमाडौमा सरुवा गरेको हो । मन्त्रालयले पाठक सहित १०० जना प्रहरी नायब उपरीक्षक हरुलाई सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको जेठ १७ गतेको निर्णय अनुसार सरुवा गरेको जनाएको छ । दोलखा प्रहरी प्रमुखमा सरुवा भएर नंया प्रहरी प्रमुख मान बहादुर राई आउने भएका छ्न । राई जिल्ला प्रहरी कार्यालय पर्सा बाट सरुवा भइ दोलखा आउन लागेका हुन ।

Shares

Be the first to comment on "दोलखा प्रहरी प्रमुखमा राई आउदै"

Leave a comment

Your email address will not be published.


*