दोलखा निर्माण व्यवसायी संघको अधिवेशन चैत्र ७ गते

चरिकोट(दीस)ः निर्माण व्यवसायी संघ दोलखाको अधिवेशन चैत्र ७ गते हुने भएको छ । अधिवेशन सदरमुकाम चरिकोटमा हुने दोलखा जिल्ला निर्माण व्यवसायी संघ दोलखाका महासचिब राजेश थापाले जानकारी दिनु भयो । उहाँका अनुसार अधिवेशनले नयाँ संघमा नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

Shares

Be the first to comment on "दोलखा निर्माण व्यवसायी संघको अधिवेशन चैत्र ७ गते"

Leave a comment

Your email address will not be published.


*