चरिकोट (दीस) ः दोलखा तथा आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। आज साँझ भूकम्पको धक्का महसुस गरिएको हो। थप विवरण आउन बाँकी रहेको छ। यो साता मात्रै ओराङमा ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो।

Be the first to comment on "दोलखा तथा आसपासका जिल्लामा भूकम्पको धक्का महसुस"