दोलखा जिल्ला बचत तथा ऋण सहकारी लि दोलखामा नयाँ नेतृत्व चयन

चरिकोट (दीस) ः दोलखा जिल्ला बचत तथा ऋण सहकारी लि दोलखामा नयाँ नेतृत्व चयन भएको छ । विहिबार चरिकोटमा भएको २५ औँ साधारणले अध्यक्षमा भुमिराज खड्का नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको हो । संचालक समितिको वरिष्ठ उपाध्यक्षमा जगत सुवेदी,उपाध्यक्ष नारायण बहादुर श्रेष्ठ,महासचिव तेन्जिङ शेर्पा,सचिब सर्मिला सापकोटा र कोषाध्यक्षमा पर्शुराम कार्की सर्वसम्मत निर्वाचित भएको छ्न। त्यसैगरी संघको कार्यसमितिमा धुव्र सापकोटा,डम्बर बहादुर खड्का,गणेश बहादुर बस्नेत,भानुदेवी नेपाली,मिङ्मा छेरी शेर्पा,मिना जिरेल,मन्दिरा लामिछाने,डम्बर बहादुर आचार्य,सिताराम दहाल,मेघराज केसि,लक्ष्मी दहाल चयन हुनु भएको छ । लेखा संयोजकमा गोपालध्वज श्रेष्ठ सदस्यमा , कृष्ण कुमार श्रेष्ठ र कालिका ओली चयन हुनु भएको छ ।

Shares

Be the first to comment on "दोलखा जिल्ला बचत तथा ऋण सहकारी लि दोलखामा नयाँ नेतृत्व चयन"

Leave a comment

Your email address will not be published.


*