चेम्वर अफ कमर्स र नेपाल औषधि व्यवसायी संघ दोलखा रामेछापको सयुँक्त आयोजनामा रक्तदान सम्पन्न

चरिकोट (दीस) ः दोलखा सदरमुकाम चरिकोटमा रक्तदान सम्पन्न भएको छ । दोलखा चेम्वर अफ कमर्स र नेपाल औषधि व्यवसायी संघ दोलखाको सयुँक्त आयोजनामा रक्तदान सम्पन्न भएको हो । रक्तदानमा ४४ जनाले रक्तदान गर्नु भएको दोलखा चेम्वर अफ कमर्स दोलखाका उपाध्यक्ष रुद्रजंग बुढाथोकीले जानकारी दिनू भयो ।

Shares

Be the first to comment on "चेम्वर अफ कमर्स र नेपाल औषधि व्यवसायी संघ दोलखा रामेछापको सयुँक्त आयोजनामा रक्तदान सम्पन्न"

Leave a comment

Your email address will not be published.


*