चरिकोट (दीस) – दोलखामा १६ वटा दलले स्थानीय तहको निर्वाचनमा दलको चिन्ह पाउने भएका छन् । आयोगका अनुसार ६ वटा राष्ट्रिय मान्यता प्राप्त दल र अन्य १० वटा दलको चिन्ह पाउने भएका हुन ।निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका दललाई पनि उनीहरुकै चुनाव चिह्न दिने निर्णय गरेको छ । रामेछापमा १८ ,सिन्धुलीमा २०, काभ्रेपलाञ्चोकमा२४ रसिन्धुपाल्चोकमा १९ दलले दलको चुनाव चिन्ह पाउने छन्। आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ७९ वटा दल भाग लिँदैछन् ।७९ वटा मध्ये ६ नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय दलको मान्यता पाएका दलहरु हुन् भने बाँकी ७३ वटा राष्ट्रिय दलको मान्यता नपाएका दल हुन् ।
दोलखामा १६ वटा दलले स्थानीय तहको निर्वाचनमा दलको चिन्ह पाउने
TOPICS:स्थानीय तह निर्वाचन
Posted By: दीक्षण दैनिक १४ चैत्र २०७८, सोमबार २०:३१
३ आश्विन २०८१, बिहीबार १८:२०
बिगु गाउँपालिकामा वृद्धा मृत अबस्था फेला
३ आश्विन २०८१, बिहीबार ०८:०६
फेरी पनि हा¥यो नेपाल
३ आश्विन २०८१, बिहीबार १२:३९
दुर्घटना हुँदा दुईजनाको मृत्यु
३ आश्विन २०८१, बिहीबार १०:५१
Be the first to comment on "दोलखामा १६ वटा दलले स्थानीय तहको निर्वाचनमा दलको चिन्ह पाउने"