दोलखामा १३ जना कोरोनाका संक्रिय संक्रमित

Coronavirus COVID-19 FREE badge. Virusfree vector icon.

चरिकोट(दीस) – दोलखामा १३ जना कोरोनाका संक्रिय संक्रमित पुगेकाे छ । शुक्रवार थप ३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।शुक्रवार भीमेश्वर नगरपालिकाका दुई जना पुरुष र शैलुंगङ गाउँपालिकाका एक जना महिलामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार कोरोनाको दोस्रो लहर सुरु भएसँगै हालसम्म भीमेश्वर नगरपालिकामा ६ जना, शैलुंग गाउँपालिका ३ जना जिरी नगरपालिकाका २, बैतेश्वर गाउँपालिकाका १ र तामाकोशी गाउँपालिकाका १ जनामा संक्रमण देखिएको छ

Shares

Be the first to comment on "दोलखामा १३ जना कोरोनाका संक्रिय संक्रमित"

Leave a comment

Your email address will not be published.


*