दोलखामा सरकारी गाडीको दुरुपयोग, वाइसियलद्धारा बिरोध

चरिकोट, साउन ३२–वाइसियल दोलखाले सरकारी सवारी साधन दुरुपयोग भएको भन्दै ध्यानर्काषण भएको जनाएको छ । वाइसियलका संयोजक नवराज अर्यालले हस्ताक्षर गरेकाे प्रेेेस विज्ञप्तीमा सरकारी सवारी साधन आन्तरिक काम प्रयोग भएको बताइएको छ ।

Shares

Be the first to comment on "दोलखामा सरकारी गाडीको दुरुपयोग, वाइसियलद्धारा बिरोध"

Leave a comment

Your email address will not be published.


*