दोलखामा समुदाय स्तरमा कोरोना संक्रमण ःथप नौ जनामा संक्रमण

चरिकोट (दीस) – दोलखामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय दोलखामा कोरोना संक्रमण बढेसँगै कार्तिक ८ गते कन्ट्रायाक ट्रेसिङको आधारमा ६० जनाको स्वाव संकलन पीसीआर परिक्षणको लागि पठाईएको थियो । २० जनामा पीसीआर टेष्टमा रिर्पोट नौ जनाको कोरोना पोजेटिभ देखिएको भीमेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले जनाकारी दिए ।
खडकाका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुरक्षाकर्मी, सरकारी कर्मचारी, इन्सुरेन्सका कर्मचारी र सर्वसाधारण रहेका छन् । बाँकी ४० जनाको रिर्पोट बुधवारसम्म आउने खड्काले जानकारी दिए ।

Shares

Be the first to comment on "दोलखामा समुदाय स्तरमा कोरोना संक्रमण ःथप नौ जनामा संक्रमण"

Leave a comment

Your email address will not be published.


*