दोलखामा युवा संघ र अनेरास्ववियुद्धारा पुत्ला दहन

चरिकोट– दोलखामा एमालेको भात्रि संगठन युवा संघ र अनेरास्ववियुले आज सर्बोच्च अदालतले संसद पुर्नस्थापना गरेर शेर बहादुर देउबालाई प्रधान मन्त्री बनाउने आदेश दिएको बिरोधमा पुत्ला दहन गरेको छ । सातदोबाटोमा उनीहरुले पुत्ला दहन गरेका हुन ।उनीहरूले प्रधान न्यायाधीश  चोलेन्द्र शम्सेरको पुत्ला जलाएको बताएका  छन् ।

 

Shares

Be the first to comment on "दोलखामा युवा संघ र अनेरास्ववियुद्धारा पुत्ला दहन"

Leave a comment

Your email address will not be published.


*