चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा एक समारोहका विच संविधान दिवस मनाई एको छ । बिहिवार विशेष कार्यक्रम गरी सो दिवस मनाइएको हो । जिल्ला समन्वय समितिका संयोजक बर्जुराम घतानीको सभापतित्वमा सम्पन्न विशेष समारोहमा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धर, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, जिल्ला स्थित राजनैतिक दलका प्रतिनिधिहरु, जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुखहरु, सुरक्षा निकायहरु, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । विशेष समारोह अघि सातदोवाटो चोक बाट कार्यक्रम स्थल भीमेश्वर रंगशालासम्म प्रभातफेरी निकालिएको थियो ।
दोलखामा मनाइयो संविधान दिवस
Posted By: दीक्षण दैनिक ४ आश्विन २०८१, शुक्रबार १२:२२
२५ कार्तिक २०८१, आईतवार १४:२४
विद्यार्थीहरूलाई विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण
२५ कार्तिक २०८१, आईतवार १४:३९
भीमेश्वर नगरपालिका वडा नम्बर ६ ले वडाका युवाहरुलाई ड्राइभिङ तालिम दिने
२५ कार्तिक २०८१, आईतवार १४:४३
निर्वाचनका लागि गौरीशंकर गाउँपालिकामा १२ मतदान स्थल रहने
२५ कार्तिक २०८१, आईतवार १४:३१
अहिलेको गठबन्धन सरकार पूरै कार्यकाल जान्छः सभापति देउवा
२५ कार्तिक २०८१, आईतवार १४:२२
निवर्तमान प्रदेश मन्त्री अधिकारीलाई काठमाडौँ ल्याइँदै
२५ कार्तिक २०८१, आईतवार १४:४६
Be the first to comment on "दोलखामा मनाइयो संविधान दिवस"