दोलखामा पृतनापतिसँगै कार्यक्रममा सहभागि दश जनाको रिपोट नेगेटिभ

चरिकोट(दीस) –२ साता अघि तारा दल गणमा भएको कार्यक्रममा सहभागि हुन दोलखा आएका मध्ये पुर्वी पृतनापतिलाई कोरोना पोजेटिभ देखिएपछि दोलखामा कोरोना त्रास बढेको छ । उनलाई कोरोना संक्रमण देखिए पछि कार्यक्रममा सहभागि दोलखाका विपद व्यवस्थापन समितिका १० सदस्यको  ¥यापि डयाइग्योनिट टेष्ट नेगेटिभ आएको छ । आज गरिएको टेष्टमा सवैको रिपोट नेगेटिभ आएको कोरोना रोकथाम विपद व्यवस्थापन समिति दोलखाका प्रबक्ता विभु झाले जानकारी दिए ।

Shares

Be the first to comment on "दोलखामा पृतनापतिसँगै कार्यक्रममा सहभागि दश जनाको रिपोट नेगेटिभ"

Leave a comment

Your email address will not be published.


*