दोलखामा निशूल्क कर तालिम हुने

चरिकोट(दीस) –दोलखामा कर तालिम हुने भएको छ । आन्तरिक राजस्व विभाग तथा नेपाल उद्योग वाणिज्य महासँघ आयोजना तथा दोलखा उद्योग बाणिज्य संघको सह आयोजनामा यही फागुन ९ र १० गते तालिम हुने भएको हो । साना तथा मझौला ब्यवसायीलाई कर त्रुटी कम होस भनेर तालिम आयोजना गरिएको दोलखा उद्योग बाणिज्य संघका महासचिब हेमराज रिमालले बताए । तालिम निशूल्क हुने रिमालले बताए ।

Shares

Be the first to comment on "दोलखामा निशूल्क कर तालिम हुने"

Leave a comment

Your email address will not be published.


*