दोलखामा नदिजन्य पदार्थ उत्खनन तथा संकलन बन्द

सुचना

ईश्वर बिश्वकर्मा
चरिकोट, असार १
दोलखामा नदिजन्य पदार्थ उत्खनन तथा संकलन कार्य बन्द गरिएको छ ।
जिल्ला समन्वय समिति एवम नदिजन्य पदार्थ अनुगमन तथा समन्वय समितिको सोमबार बसेको बैठकले जिल्लाका नदीहरुबाट नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्य बन्द गर्ने निर्णय गरेको हो ।
समितिले एक सुचना जारी गर्दै २०७७ असार १ गतेदेखि भदौ मसान्तसम्मका लागि नदीजन्य पदार्थ उत्खनन र संकलन कार्य बन्द गरिएकाे जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा नदिजन्य पदार्थ उत्खनन तथा संकलन बन्द"

Leave a comment

Your email address will not be published.


*