दोलखा। दोलखामा दुधको मुल्य वृद्धि भएको छ। दोलखा दुग्ध उधोग लिमिटेड चरिकोट ले एक सुचना सार्वजनिक गर्दै दुधजन्य पदार्थको मूल्य वृद्धि भएको जनाएको हो। आज चैत १ गते देखि दुधजन्य पदार्थमा नयाँ मुल्य सुचि निर्धारण गर्दै प्याकेट दुधकाे डिलर खरिद मूल्य रु ९५ छ भने उपाेभाेक्ता मूल्य रु १०० रुपैयाँ मा कायम गरिएको छ। प्याक गरिएकाे दहीकाे डिलर खरिद मूल्य रु १३२ छ भने उपाेभाेक्ता मूल्य रु १४० रहेकाे छ । त्यस्तै सुगर फ्रि (जार) दहीकाे डिलर खरिद मूल्य रु१६० र उपाेभाेक्ता मूल्य रु १७० निर्धारण गरिएको छ। नेपाल सरकारको निर्णय अनुसार कच्चा दुधको खरिद मुल्य वृद्धि भए सँगै दोलखा दुग्ध उधोग लिमिटेड बाट उत्पादित दुध तथा दुग्ध पदार्थहरूको विक्री मुल्य परिवर्तन गरिएको जनाएको हो।
दोलखामा दुधको मुल्य वृद्धि
Posted By: दीक्षण दैनिक १ चैत्र २०७९, बुधबार १४:१५
२ कार्तिक २०८१, शुक्रबार १४:४५
खुर्कोटमा बेली बृज निर्माण सम्पन्न
२ कार्तिक २०८१, शुक्रबार १४:३६
च्छो रोल्पा घुम्ने पर्यटकको संख्यामा बृद्धि
२ कार्तिक २०८१, शुक्रबार १४:३१
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदमा उपनिर्वाचनमा अनिवार्य महिला उम्मेद्वार उठाउनुपर्ने
२ कार्तिक २०८१, शुक्रबार १४:४९
मनलाग्दी भाडा लिएको भन्दै वडाले निकाल्यो विज्ञप्ति
२ कार्तिक २०८१, शुक्रबार १५:१५
चालु आर्थिक बर्ष जिरीमा ५० हजार पर्यटक भित्र्याउने लक्ष्य
१ कार्तिक २०८१, बिहीबार २०:४१
मन्थलीका होटल भरिभराउ
२ कार्तिक २०८१, शुक्रबार १५:०७
दोलखामा ट्राफिक कार्यालयको सकृयता बढ्यो
२ कार्तिक २०८१, शुक्रबार १५:२८
सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने
२ कार्तिक २०८१, शुक्रबार १५:३३
लुक्लाको मौसम प्रतिकुल हुँदा पर्यटकलाई सास्ती
२ कार्तिक २०८१, शुक्रबार १५:३८
टि–२०ः नेपालद्वारा अमेरिका पराजित
२ कार्तिक २०८१, शुक्रबार १५:४५
देशभरको तापक्रम क्रमशः घट्दो
२ कार्तिक २०८१, शुक्रबार १५:३५
सुनको मूल्यः प्रतितोला रु दुई हजारले बढ्यो
२ कार्तिक २०८१, शुक्रबार १४:५४
Be the first to comment on "दोलखामा दुधको मुल्य वृद्धि"