दोलखामा थप ५ जनालाई कोरोना संक्रमण

चरिकोट (दीस) –दोलखामा थप ५ जनालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य कार्यालय दोलखाले दिएको जानकारी अनुसार संक्रमित हुनेमा भीमेश्वर नगरपालिकाका संक्रमित हुनेमा २ जना महिला २ जना पुरुष रहेका छन् । बिगु गाउँपालिका पठाइएको ६४ जनामा गरिएको पीसीआर टेष्टमा १ जनामा कोरोना संक्रमण भएको हो ।

Shares

Be the first to comment on "दोलखामा थप ५ जनालाई कोरोना संक्रमण"

Leave a comment

Your email address will not be published.


*