दोलखामा थप एक जनामा कोरोना संक्रमण

चरिकोट (दीस) –दोलखामा थप एक जनामा कोरोना संक्रमण भएको छ । चितवनबाट तालिम लिएर फर्किएकी एक महिला कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । आज आएको जिल्लाको कालिचोक गाउँपालिकाका ७१ जना र बिगु गाउँपालिकाका ५४ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख बिभु कुमार झाले जानकारी दिए ।

Shares

Be the first to comment on "दोलखामा थप एक जनामा कोरोना संक्रमण"

Leave a comment

Your email address will not be published.


*