दोलखामा थप ६ जनामा कोरोना भाइरस पुष्टि

चरिकोट– दोलखाको भिमेश्वर नरपालिकामा आज ६ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
नगरपालिकाको ३ जना पुरुष र ३ जना महिलालाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको
छ । नगरपालिकाबाट ६२ जनाको स्वाब परिक्षण गर्दा आज ६ जनामा कोरोना पुष्टि भएको हो । जसमा एन्जोओकर्मी ३ जना २ प्रहरी र एक स्वास्थ्यकर्मी रहेको जनाइएको छ ।

Shares

Be the first to comment on "दोलखामा थप ६ जनामा कोरोना भाइरस पुष्टि"

Leave a comment

Your email address will not be published.


*