दोलखाबाट पठाइएको स्वाबको परिक्षण रिपोर्ट नेगेटिभ आयो

चरिकोट(दीस) –दोलखाबाट कोरोना (कोभिड १९ ) को आशंङकामा परिक्षणको लागि पठाइएको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । दोलखाको कालिन्चोक गाउँपालिकाको सिंगटीमा रहेको क्वारेन्टाइनमा राखिएका ६० बर्षिय ती पुरुषको रिपोर्ट नेगेटिभ आएको हो ।शुक्रबार स्वाव संकलन गरी परिक्षणको लागि धुलिखेल पठाइएको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख बिभु झाले जानकारी दिए ।

Shares

Be the first to comment on "दोलखाबाट पठाइएको स्वाबको परिक्षण रिपोर्ट नेगेटिभ आयो"

Leave a comment

Your email address will not be published.


*