दोलखाको १० औं जिल्ला अधिवेशनमा एमालेको उप सचिबमा कडा प्रतिस्पर्धा

चरिकोट – नेकपा एमाले जिल्ला कमिटी दोलखाको १० औं जिल्ला अधिवेशनमा उप सचिबमा कडा प्रतिस्पर्धा हुनेदेखिएको छ । २ वटा उपसचिब पदमा १३ जनाले उम्मेदवारी दिएका छन् ।उपसचिवमा रेशमराजस्वराज रिमाल ,सुन्दर कार्की, धर्मेन्द्र मोक्तान, सुन्दर लामिछाने, , कमला बस्नेत, केशव चौैंलागाई, सिता केसीले उम्मेदवारी दिनु भएको छ ।यसैगरी हरिवंश चौंलागाई, माधवलाल कायस्थ, विनकुमार थामी, गोमा केसी, नवराज कार्की र हरि जिरेलले उपसचिवमा उम्मेदवारी दिनु भएको छ । उपसचिबमा गाउँपालिका प्रमुख , उपप्रमुख , वडाअध्यक्ष , तथा अन्य चर्चित नेताको उम्मेवारी परेकोले कडा प्रतिस्पर्धा रहेको एमालेका प्रतिनिधीले बताएका छन् ।

Shares

Be the first to comment on "दोलखाको १० औं जिल्ला अधिवेशनमा एमालेको उप सचिबमा कडा प्रतिस्पर्धा"

Leave a comment

Your email address will not be published.


*