दोलखाको मतगणनाको सम्बन्धमा सर्बदलिय बैठकले यस्तो ग¥यो निर्णय

चरिकोट–दोलखामा जिल्लामा बिहीबार साँझ ५ बजेबाट मतगणना हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले सो कुराको जानकारी दिएको हो ।दोलखा सहित ३२ जिल्लामा मंसिर १० गते पहिलो चरणमा चुनाव भएको थियो ।मतगणनाको लागि आचारसंहिता निर्माण गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले बिहीबार बिहान सर्वदलीय सर्वपक्षीय बैठक आयोजना गरेको थियो 

Shares

Be the first to comment on "दोलखाको मतगणनाको सम्बन्धमा सर्बदलिय बैठकले यस्तो ग¥यो निर्णय"

Leave a comment

Your email address will not be published.


*