दोलखाको किर्नेमा १ लाख नगद धनराशिको भलिवल प्रतियोगिता हुने

चरिकोट –दोलखाको तामाकोसी गाँउपालिकामा प्रथम हुनेलाई १ लाख नगद धनराशि भएको पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । तामाकोसी गाउँपालिकाको आयोजनामा दोलखामा रहेका पालिका स्तरीय भलिबल प्रतियोगिता असार ३ बाट हुन लागेको हो । प्रतियोगिता पालिकाको वडा नम्वर ५ स्थीत किर्नेटारमा हुन लागेको हो । प्रथम हुने टिमलाई  नगद १ लाख , द्धितियलाई हुने टिमलाई ७५ हजार, तृतियलाई हुने टिमलाई ५० हजार तथा सान्त्वना हुने टिमलाई २५ हजार नगद सहित प्रमाण पत्र तथा मेडल पाउने गाउँपालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखाको किर्नेमा १ लाख नगद धनराशिको भलिवल प्रतियोगिता हुने"

Leave a comment

Your email address will not be published.


*