दोलखाका मठ मन्दिर भोली देखी खुल्ले

चरिकोट (दीस) –कोभिड १९ को कारण बन्द हुँदै आएका दोलखाका मठ मन्दिर भोली देखी खुल्ले भएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाका अनुसार आज बसेको संकट व्यबस्थापन समितिको सिफारीस अनुसार आज बसेको बैठकले शुक्रबार देखी लागु हुने दर्शन लगाइएको प्रतिबन्ध हाटाइएको जनाइएको छ । कोभिडको सुरक्षा लागि पालना गर्नु पर्ने नियम दर्शनार्थीले पालना गर्नु पर्ने बताएको छ । प्रतिबन्धको कारण दोलखाका प्रसिद्ध मन्दिर भीमेश्वर र कालिन्चोक समेत दर्शन गर्न रोक लगाइएको थियो ।

Shares

Be the first to comment on "दोलखाका मठ मन्दिर भोली देखी खुल्ले"

Leave a comment

Your email address will not be published.


*