दोलखामा रहेको तारादल गणद्धारा सालकको उद्धार

चरिकोट – दोलखामा रहेको तारादल गणले आज अलपत्र सालकको उद्धार गरेको छ । . तारादल गण अन्र्तगत सुरक्षा बेश जिरीले अन्दाजी ८ के.जि.को संरक्षित सालक अलपत्र परिरहेको अवस्थामा उक्त सालकलाई उद्धार गरेको हो । उद्धार गरिएको सालकलाई सुरक्षा बेशका कमाण्डर सह–सेनानी शुभराज गुरूङ्गले हनुमन्ते बन सव डिभिजन कार्यालयका वन रक्षक रजित कुमार अधिकारीलाई बुझाएको सेनाले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा रहेको तारादल गणद्धारा सालकको उद्धार"

Leave a comment

Your email address will not be published.


*