दुग्ध सङ्कलन केन्द्र स्थापना

चरिकोट(दीस)ः बैतेश्वर गाउँपालिका वडा नम्बर ५ मैनापोरीमा दुग्ध संकलन केन्द्र स्थापना गरिएको छ । नयाँ अभियान बहुउद्देश्यीय सहकारी संस्था लि. ले उक्त दुग्ध संकलन केन्द्र स्थापना गरेको हो ।
बैतेश्वर गाउँपालिकाका वडा नम्बर आठ,चार तथा पाँचमा यस अघिनै सहकारीले स्थापना गरी सकिएको साकोसले जनाएको छ । दुग्ध संकलन केन्द्र स्थापना पछि स्थानीयहरु बाट उत्पादित दुध विक्री गर्न सहज हुने स्थानीयहरुको विश्वास छ ।

Shares

Be the first to comment on "दुग्ध सङ्कलन केन्द्र स्थापना"

Leave a comment

Your email address will not be published.


*