दीक्षण दैनिक चौथो बर्षमा प्रवेश

दीक्षण समाचार मंसिर ५–दोलखाबाट प्रकाशित हुने दीक्षण दैनिक आजबाट तेस्रो वर्ष पुरा गरि चौथो वर्षमा प्रवेश गरेको छ । २०७३ साल मंसिर ५ गतेबाट प्रकाशन सुरु गरेको यस दैनिकले दोलखालाई मूख्य कार्यक्षेत्र बनाएर राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार प्रकाशन गर्दै आएको छ । समाजमा रहेको विकृती ,बिसङगती  , भष्ट्रचार , समाजको सवै क्षेत्रलाई समेटेर समाचार प्रकासन गर्दै  आएको दैनिकका प्रकासक तथा सम्पादक श्रृजनकुमार घिमिरेले बताए ।  हाल २०७४ साल मंसिरबाट डिजिटल अनलाइन संस्करणमा दीक्षण मिडीया प्रालि अन्तर्गत समाचार प्रकाशन गर्दै आएको छ । सामाजिक न्याय सुशासन राजनितिक, आर्थिक, सामाजिक पक्षलाई समेटेर जनता सुशुचित गर्ने कार्य गरेको कार्यकारी निर्देशक धुव्र आचार्यले बताए ।

Shares

Be the first to comment on "दीक्षण दैनिक चौथो बर्षमा प्रवेश"

Leave a comment

Your email address will not be published.


*