दाेलखामा थप १३जनामा काेराेना संंक्रमण

चरिकोट(दीस)- दाेलखामा थप १३ जनामा काेराेना संक्रमण भएकाे छ । भीमेश्वर नगरपालिकाबाट ३२ जनामा गरिएकाे
पीसीअार टेष्टमा १३ जनामा संक्रमण भएको हाे ।१४ गते चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट ७ जना र १७ गते दाेलखा अस्पतालबाट २५ जनामा स्वाब संकलन गरि पीसीअार टेष्ट गर्दा १३ जनामा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य कार्यालय दाेलखाले जनाएको छ ।

Shares

Be the first to comment on "दाेलखामा थप १३जनामा काेराेना संंक्रमण"

Leave a comment

Your email address will not be published.


*