दाेलखामा थप सातमा काेराेना संक्रमण

चरिकाेट दीस –  दाेलखामा थप सात जनामा संक्रमण भएकाे छ । चरिकाेट प्राथिमक स्वास्थ्य केन्द्रबाट PCR परिक्षणकाे लागि पठाईएकाे ३२ जनाकाे स्वाव मध्ये ४ जना पुरूष र ३ जना महिलाकाे रिपोर्ट पाेजेटिभ    अाएकाेे स्वास्थ्य कार्यलय दाेलखाले जनाएकाे छ । बाँकि सबैकाे रिपाेर्ट नेगेटिभ आएकाे छ ।

याे संगै दाेलखा जिल्लामा सक्रिय संक्रमितकाे संख्या २७ पुगेकाे छ ।

Shares

Be the first to comment on "दाेलखामा थप सातमा काेराेना संक्रमण"

Leave a comment

Your email address will not be published.


*