दाेलखामा अाज ४१ जना नयाँ काेराेना सक्रमीत थपिए

चरिकोट । दाेलखामा अाज ४१ जना नयाँ काेराेना सक्रमीत थपिएका छन् ।दाेलखामा  ७३ जनाको पिसिआर परिक्षण गर्दा ३६ जना र पालिकाहरुमा ११ जनाको एन्टिजिन परिक्षण गर्दा ५ जना गरि जम्मा ४१जना नयाँ संक्रमीत थपिएकाेे स्वास्थ्य कार्यलय दाेेेलखाले बताएको छ । दाेलखामा  सकृय संक्रमीतको संख्या ४५०पुगेको छ

Shares

Be the first to comment on "दाेलखामा अाज ४१ जना नयाँ काेराेना सक्रमीत थपिए"

Leave a comment

Your email address will not be published.


*