दाेलखामा अाज २२ जनामा काेराेना संक्रमण

चरिकोट – दाेलखाकाे सदरमुकाम चरिकोटमा रहेकाे चरिकोट अस्पतालमा २४ जना गरिएको पीसीअार टेष्टमा २२ जनामा अाज काेराेना संक्रमण भएको  छ । चरिकोट अस्पतालका  प्रमुख डाक्टर बिनाेद दंगालले अाज  २२ जनामा काेराेना संक्रमण भएको  जानकारी दिनुभयाे । समुदाय स्तरमा अहिले पनि संक्रमण रहेकाले सचेत रहन उहाँले अनुराेध गर्नु भयाे ।
दाेलखामा पछिल्लो समय काेराेना संक्रमण कम देखिएकाे थियाे ।

Shares

Be the first to comment on "दाेलखामा अाज २२ जनामा काेराेना संक्रमण"

Leave a comment

Your email address will not be published.


*